टेस्ला कारको ब्याट्रीमा आगो लाग्दा क्यानडामा चार भारतीयको मृत्यु

  काठमाडौं । क्यानडाको टोरन्टो नजिकै रातको समयमा टेस्ला कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु भएको छ । सडकको बीचमा रहेको डिभाइडरमा कार ठोक्किएर आगो लागेपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा गुजरातको एकै परिवारका केता गोहिल र निल गोहिल रहेका छन् । उनीहरू दुई अन्य व्यक्तिहरूसँग यात्रा गर्दै थिए, जसको पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलाइएको छैन ।  सडकको डिभाइडरमा कार ठोक्किँदा कारको ब्याट्रीमा आगो लागेको बताइएको छ । उनीह...

Oct 25, 2024 - 14:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register