आगामी कार्यदिशाबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक पार्टी कार्यालय, च:मति वनस्थलीमा शनिबार (आज) दिउँसो १ बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले बताए । बैठकमा आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

Oct 26, 2024 - 03:43
 0
आगामी कार्यदिशाबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

बैठक पार्टी कार्यालय, च:मति वनस्थलीमा शनिबार (आज) दिउँसो १ बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

बैठकमा आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register