राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको ड्रोनबाट अब गाउँघरमा सामान ढुवानी हुने

काठमाडौं । म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकामा अब सामान ढुवानी गर्ने काम ड्रोनबाट हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ को नागीदेखि मोहोरेडाँडासम्म अत्यावश्यक सामान ड्रोनबाट ढुवानी हुने भएको हो । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको सामान ढुवानी गर्ने ड्रोन परीक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सो काम केन्द्रकै प्राविधिकहरूले शुक्रबार र शनिबार लगाएर गरेको बताए । उनका अनुसार नागीदेखि अलि उचाइमा रहेको मोहोरेडाँडासम्म सामान पुर्‍याएर फर्कन ड्रोनलाई १९ मिनेट लागेको थियो । त्यसक्...

Oct 26, 2024 - 09:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register