एप्पललाई पछि पार्दै एनभिदिया फेरि बन्यो विश्वको मूल्यवान् कम्पनी

  काठमाडौं । चिप निर्माता कम्पनी एनभिदिया पुन: विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । लगातार शेयर मूल्यमा वृद्धि हुँदा एनभिदियाले एप्पललाई पछि पार्दै यो सफलता हात पारेको हो ।  यससँगै कम्पनीको कुल मूल्य ३० खर्ब ५३ अर्ब डलर पुगेको छ । तर यो एप्पलको भन्दा केहीले मात्र बढी हो । यसअघि गत जून महिनामा एनभिदिया सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो । तर उसलाई माइक्रोसफ्ट र एप्पलले छोटो समयमा नै पछि पारेका थिए । अहिले यी तीन कम्पनीहरूको बजार मूल्यमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । बजार पुँजीकरण अनुसार माइ...

Oct 26, 2024 - 10:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register