रोइरहेका वृद्ध फ्यानलाई खोजिदिन रोनाल्डोले सामाजिक सञ्जालमार्फत गरे अपिल

  काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल एक्समा शुक्रवार नेपाली समय अनुसार राति ९ बजेतिर २३ सेकेन्डको भिडिओ पोस्ट गरे । भिडिओमा रोनाल्डोको जर्सी लगाएको, रुँदै उभिएर स्मार्टफोनबाट भिडिओ खिचिरहेको वृद्ध मानिस देखिएका छन् । ती व्यक्तिले अन्य फ्यान सहित 'रोनाल्डो, रोनाल्डो' भनेर समर्थन गरिरहेको पनि भिडिओमा सुनिन्छ । सोही भिडिओको क्याप्सनमा रोनाल्डोले फ्यानहरूलाई सम्बोधन गर्दै ‘उहाँलाई खोज्दै छु! कुनै जानकारी भएमा जानकारी दिनुहोला’ लेखेका छन् । यसबाट भिडिओमा देख...

Oct 26, 2024 - 11:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register