फाइनल प्रवेशका लागि भिडिरहेका बंगलादेश र भुटान (तस्वीरहरू)

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिडिरहेका छन् । दशरथ रङ्गशालामा खेल चलिरहेको छ । यो खेलको विजेताले नेपाल र भारतमध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल आजै साँझ साढे ६ मा हुनेछ ।            

Oct 27, 2024 - 08:13
 0
फाइनल प्रवेशका लागि भिडिरहेका बंगलादेश र भुटान (तस्वीरहरू)

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिडिरहेका छन् ।

दशरथ रङ्गशालामा खेल चलिरहेको छ । यो खेलको विजेताले नेपाल र भारतमध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल आजै साँझ साढे ६ मा हुनेछ ।

 

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register