नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले खोल्यो युट्युब च्यानल, कलाकारको जीवनवृत्त हेर्न पाइने

  काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ । अग्रज कलाकारहरूको जीवनवृत्त सबैसामु देखाउने सोचसहित प्रतिष्ठानले च्यानल सञ्चालनमा ल्याएको हो । सुरुवाती चरणमा प्रतिष्ठानले च्यानलमा ‘अग्रज कलाकार’ भनेर सिरिज चलाउने भएको छ । यसअन्तर्गत सबैभन्दा सुरुमा मदन चित्रकारको जीवनवृत देखाइने छ । त्यसपछि क्रमश: अन्य कलाकारहरूमाथि बनाइएको जीवनवृत अपलोड गरिने प्रतिष्ठानले जनाएको छ । अभिलेखिकरण गर्न, अनुजलाई अग्रजबारे जानकारी दिन च्यानल सञ्चालनमा ल्याएको प्रतिष्ठानको भनाइ छ । ...

Oct 27, 2024 - 11:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register