नेपाल भारतबिच जारी साफ महिला च्याम्पियनशिपकी रेफ्री विरुद्ध सामाजिक सञ्जालमा आक्रोश

काठमाडौं । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा अहिले नेपाल र भारतबिच खेलमा चर्को प्रतिस्पर्धासँगै विवाद चुलिएको छ । हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा शर्माले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको हो ।  यसले नेपाली समर्थकहरूलाई असन्तुष्ट र आक्रोशित बनाएको छ । दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिएकी थिइन् । दोस्रो हाफको सुरुमा पाँच मिनेटमै मुख्य खेलाडी बाहिरिनुपर्ने भएपछि समर्थकहरू आक्रोश...

Oct 27, 2024 - 14:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register