‘तिहारै आयो, लौ झिलिमिली…’ (तस्विरहरु)

काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरुको बढेको छ । हरेक वर्षजस्तै यसवर्ष पनि काठमाडौँको न्युरोड क्षेत्रको सुन पसलहरु झिलिमिली बत्तीले सजाइएको छ । त्यसैगरी प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Oct 27, 2024 - 12:13
 0
‘तिहारै आयो, लौ झिलिमिली…’ (तस्विरहरु)

काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरुको बढेको छ ।

हरेक वर्षजस्तै यसवर्ष पनि काठमाडौँको न्युरोड क्षेत्रको सुन पसलहरु झिलिमिली बत्तीले सजाइएको छ । त्यसैगरी प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register