नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव (तस्वीरहरु)

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ। दुइ वटा पहेलो कार्ड पाएर नेपाली खेलाडी (१३ नम्बर) मैदान बाहिर […]

Oct 27, 2024 - 14:49
 0
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव (तस्वीरहरु)

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन्।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ।

दुइ वटा पहेलो कार्ड पाएर नेपाली खेलाडी (१३ नम्बर) मैदान बाहिर निस्केपछि रंगशालामा केही बेर तनाब भएको थियो  ।

नेपाली खेलाडीले खेल बहिष्कार गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register