आजको मौसम: आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली देखापरेको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने सम्भावना छ । आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली कायम रहँदा बाँकी भूभागमा मौसम […]

Oct 28, 2024 - 01:31
 0
आजको मौसम: आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली देखापरेको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने सम्भावना छ ।

आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली कायम रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । राति पनि यस्तो नै स्थिति रहने अनुमान छ, विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनेछ ।

आज सूर्योदय बिहान ६:१२ मा भएको थियो भने सूर्यास्त साँझ ५:२३ मा हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register