प्लास्टिकका फूलमालामा प्रतिबन्ध, तर बजारमा छ्याप्छ्याप्ती (तस्विरहरु)

काठमाडौँ । नेपालको दोश्रो ठुलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँगै बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ । नेपाल सरकारले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्रि वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन । व्यपारीक केन्द्रका रुपमा परिचित न्युरोड, असनलगायतका स्थानमा प्रतिबन्धित प्लास्टिकका फूल, माला बिक्री भईरहेको छ । […]

Oct 28, 2024 - 06:25
 0
प्लास्टिकका फूलमालामा प्रतिबन्ध, तर बजारमा छ्याप्छ्याप्ती (तस्विरहरु)

काठमाडौँ । नेपालको दोश्रो ठुलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँगै बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ ।

नेपाल सरकारले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्रि वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन ।

व्यपारीक केन्द्रका रुपमा परिचित न्युरोड, असनलगायतका स्थानमा प्रतिबन्धित प्लास्टिकका फूल, माला बिक्री भईरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register