आफ्नो एआई सर्भर ह्याक गर्नेलाई एप्पलले १३ करोडभन्दा बढीको पुरस्कार दिने

काठमाडौं । एप्पलको प्राइभेट क्लाउड कम्प्युट (पीसीसी) मा भएको कमजोरी पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्ताले १० लाख डलर (१३ करोड रुपैयाँभन्दा बढी) पुरस्कार पाउने भएका छन् । कम्पनीले  इन्टेलिजेन्समा आउने रिक्वेस्ट सपोर्ट गर्ने पीसीसी सिस्टममा भएको सुरक्षा कमजोरी पत्ता लगाउने ह्याकरलाई पुरस्कार दिने घोषणा गरेको हो । कम्पनीले धेरैजसो एआई फिचर म्याक, आईफोन वा अन्य एप्पल हार्डवेयरमै सुरक्षित रूपमा चल्ने दाबी गरेको छ । तर, एआईले थप जटिल काम गर्नुपरेको अवस्थामा भने सर्भरमार्फत एप्पल सिलिकन र नयाँ अपरेटिङ सिस्टममा आधारित पीसी...

Oct 28, 2024 - 12:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register