भोलि हुने साफ च्याम्पियनशिपको फाइनलमा अनलाइन टिकट नहुने, खरिद गरिसकेकाले रकम फिर्ता पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनशिपको फाइनल खेलका लागि भौतिक टिकटमात्रै बिक्री गर्ने भएको छ । बुधबार दशरथ रङ्गशालामा हुने नेपाल र बङ्लादेशबिचको फाइनल खेलका ‍लागि एन्फाले अनलाइन टिकटको व्यवस्था नगर्ने निर्णय गरेको हो ।  नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले फाइनल खेलको टिकट बिक्री रोकेको थियो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले आफै भौतिक रूपमा टिकट बिक्री गर्ने जानकारी दियो ।...

Oct 29, 2024 - 10:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register