बगैँचामा फूलिरहेछ तिहार… (तस्विरहरु)

काठमाडौँ । तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडाँं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ । काठमाडौँ उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु, क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् । आजदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी […]

Oct 29, 2024 - 10:55
 0
बगैँचामा फूलिरहेछ तिहार… (तस्विरहरु)

काठमाडौँ । तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडाँं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ । काठमाडौँ उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु, क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् ।

आजदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ । यहाँ उत्पादन भएका फूलहरु काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । किसानहरुले फूल टिप्न सुरु गरेसंगै काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register