गाउँ नै मन पर्छ मलाई (कविता)

निशान निरौलासहर भन्दा गाउँ नै मन पर्छ मलाईसहरको महल भन्दा,गाउँकै सानो घर मन पर्छ मलाई… सहरको अस्तव्यस्त र विलाशी जीवनशैली भन्दा,गाउँकै साधारण जीवनशैली मन पर्छ मलाई… सहरको धनी मानिसको नक्कली मुस्कान भन्दा,गाउँमै बाँचेका गरिबहरुको मुखमा,मधुर मुस्कान मन पर्छ मलाई… मन पर्छ मलाई गाउँको हरियाली,सहरको कंक्रिट भन्दामन पर्छ मलाई गाउँले जीवन नै,सहरी जीवन भन्दा… आमाको गर्भमा [...] The post गाउँ नै मन पर्छ मलाई (कविता) appeared first on Jhapa Online.

Oct 30, 2024 - 02:02
 0
गाउँ नै मन पर्छ मलाई (कविता)

निशान निरौला
सहर भन्दा गाउँ नै मन पर्छ मलाई
सहरको महल भन्दा,
गाउँकै सानो घर मन पर्छ मलाई…

सहरको अस्तव्यस्त र विलाशी जीवनशैली भन्दा,
गाउँकै साधारण जीवनशैली मन पर्छ मलाई…

सहरको धनी मानिसको नक्कली मुस्कान भन्दा,
गाउँमै बाँचेका गरिबहरुको मुखमा,
मधुर मुस्कान मन पर्छ मलाई…

मन पर्छ मलाई गाउँको हरियाली,
सहरको कंक्रिट भन्दा
मन पर्छ मलाई गाउँले जीवन नै,
सहरी जीवन भन्दा…

आमाको गर्भमा फर्किए झैँ लाग्छ
गाउँ गएपछि
याद आउँछ सधै गाउँको
फर्केर फेरि सहर गएपछि ।

The post गाउँ नै मन पर्छ मलाई (कविता) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register