दमकमा पटका पड्काउने क्रममा बालक घाइते

झापा, १४ कात्तिक । झापाको दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन् । हिजो साँझ ५ बजे झापाको दमक नगरपालिका–६ निवासी ६ वर्षीय विद्यम अग्रवाल पटका पड्काउने क्रममा अनुहारमा चोट लागेर घाइते भएका हुन् । उनलाई तुरुन्तै उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारतको [...] The post दमकमा पटका पड्काउने क्रममा बालक घाइते appeared first on Jhapa Online.

Oct 30, 2024 - 13:21
 0
दमकमा पटका पड्काउने क्रममा बालक घाइते

झापा, १४ कात्तिक । झापाको दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन् ।

हिजो साँझ ५ बजे झापाको दमक नगरपालिका–६ निवासी ६ वर्षीय विद्यम अग्रवाल पटका पड्काउने क्रममा अनुहारमा चोट लागेर घाइते भएका हुन् । उनलाई तुरुन्तै उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारतको सिलगुडी रेफर गरिएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकमा पटका पड्काउने क्रममा बालक घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register