नेपालले खेल हार्दा सामाजिक सञ्जालभर प्रधानमन्त्री ओलीलाई गाली

काठमाडौं । बुधबार साँझ साढे ६ बजेदेखि साफ महिला च्याम्पियनशिप २०२४ को फाइनल खेल सुरु भयो । नेपाल र बङ्ग्लादेशबीच भएको उक्त खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर उपस्थित भएका थिए । प्रधानमन्त्री ओली उपस्थित हुने समाचार आएपछि नै केही सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बनेका थिए । खासगरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले  टिकट भौतिक रूपमै बिक्री गर्न दर्शकलाई घण्टौं लाइनमा उभ्याउनु, १५ हजार बढी सिट क्षमता भए पनि ११ हजार टिकट मात्र वितरण गर्नु, लाइनमा लागेका दर्शक पनि टिकट नपाएर रित्तै घर फर्किनुपर्न...

Oct 31, 2024 - 03:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register