'डिजिटल अरेस्ट'को नाममा आफ्नै घरमा २२ दिनसम्म कैद, ठगहरूले यसरी लुटे ८२ लाख रुपैयाँ

काठमाडौं । “उनीहरू २२ दिनसम्म हरेक समय मसँग भिडिओ कलमा थिए । यहाँसम्म कि बाथरुम जानुअघि पनि मैले उनीहरूलाई आफू बाथरुम जान लागेको कुरा मेसेज गरेर भन्नु पर्ने हुन्थ्यो ।" यो कहानी चन्डीगढका हरिनाथको हो, जसलाई हालै मात्र अनलाइन ठगहरूले डिजिटल अरेस्ट गरेका थिए । हरिनाथ भन्छन्, "म एक दुई दिनको अन्तरमा बैंक जाने गर्थेँ र उनीहरूलाई लाखौँ रुपैयाँ पठाउथेँ । अहिलेसम्म उनीहरूले मबाट ५१ लाख दुई हजार (भारु) ठगिसकेका छन् ।" उनको दाबी छ कि २ अक्टोबरदेखि २४ अक्टोबरसम्म उनले साइबर ठगहरूको दिशानिर्देशन...

Nov 3, 2024 - 07:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register