बैंकिङ कसुरमा फरार अर्जुनधाराकी मुना पक्राउ

झापा, २० कात्तिक । झापा अर्जुनधाराकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा अदालतबाट फैसला भई फरार अर्जुनधारा–६, दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७३ जेठ २७ गते १ दिन कैद र २ लाख २० हजार जरिवना र सोही अदालतले २०७९ साउन २३ गते १८ [...] The post बैंकिङ कसुरमा फरार अर्जुनधाराकी मुना पक्राउ appeared first on Jhapa Online.

Nov 5, 2024 - 03:10
 0
बैंकिङ कसुरमा फरार अर्जुनधाराकी मुना पक्राउ

झापा, २० कात्तिक । झापा अर्जुनधाराकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा अदालतबाट फैसला भई फरार अर्जुनधारा–६, दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७३ जेठ २७ गते १ दिन कैद र २ लाख २० हजार जरिवना र सोही अदालतले २०७९ साउन २३ गते १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।

अदालतको फैसला पछि फरार उनलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बैंकिङ कसुरमा फरार अर्जुनधाराकी मुना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register