पर्खालले किचेर नाबालिकाको मृत्यु

मोरङ, २२ कात्तिक । मोरङको रंगेली नगरपालिका–८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाइते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना [...] The post पर्खालले किचेर नाबालिकाको मृत्यु appeared first on Jhapa Online.

Nov 7, 2024 - 13:58
 0
पर्खालले किचेर नाबालिकाको मृत्यु

मोरङ, २२ कात्तिक । मोरङको रंगेली नगरपालिका–८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।

कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाइते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भइरहेको छ ।

The post पर्खालले किचेर नाबालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register