१६/१७ वर्षदेखिको फ्रिक्वेन्सीमा पनि टेलिकम र एनसेलले ३ वर्षअघि तय मूल्य तिर्नुपर्ने

काठमाडौं । नेपाल टेलिकम र एनसेलले २०६४/६५ देखि प्रयोग गरेको फ्रिक्वेन्सीमा समेत ३ वर्षअघि तय भएको नयाँ शुल्क लागु हुने भएको छ । लामो समयदेखि जारी फ्रिक्वेन्सी दस्तुर विवादमा पाटन उच्च अदालतले आंशिक रिट जारी गर्दै यस्तो फैसला सुनाएको हो । दूरसञ्चार कम्पनीहरू र नियामकबिच चलिरहेको शुल्क विवादलाई किनारा लगाउने गरी बुधबार न्यायाधीश रमेश ढकाल र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले एक वर्षदेखि जारी राजस्व चुहावट सम्बन्धी मुद्दा किनारा लगाएको हो । नेपाल टेलिकमले उत्प्रेषणको आदेश माग गर्दै २९ माघ २०८० मा नेपाल दूरसञ्चार प्राधिक...

Nov 11, 2024 - 06:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register