१५ दिनभित्र बक्यौता नतिरे फेरी लाइन काट्ने कुलमानको चेतावनी 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरी उद्योगहरूको लाइन  काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको […]

Nov 13, 2024 - 08:59
 0
१५ दिनभित्र बक्यौता नतिरे फेरी लाइन काट्ने कुलमानको चेतावनी 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरी उद्योगहरूको लाइन  काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ कार्यकारी निर्देशक घिसिङले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register