माओवादी बैठक स्थगित, सोमबार ११ बजे पुनः बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबारबाट धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेको बताइएको छ । सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको […]

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
आइतबारबाट धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेको बताइएको छ ।
सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ ।
What's Your Reaction?






