धितोपत्र बोर्ड अध्यक्षको सपथ खाँदै सन्तोष नारायण श्रेष्ठले भने- ‘लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु’ 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।  मङ्गलबार बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।  उनले आफू बोर्डमा विस्तृत कार्ययोजना र लक्ष्य लिएर आएकोले अध्यक्षको कार्यकालभर सेयर लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर समग्र बजारको विकास र वृद्धिका […]

Nov 26, 2024 - 12:53
 0
धितोपत्र बोर्ड अध्यक्षको सपथ खाँदै सन्तोष नारायण श्रेष्ठले भने- ‘लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु’ 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

मङ्गलबार बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले आफू बोर्डमा विस्तृत कार्ययोजना र लक्ष्य लिएर आएकोले अध्यक्षको कार्यकालभर सेयर लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर समग्र बजारको विकास र वृद्धिका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register