सर्वोच्चले खारेज गर्यो दुर्गा प्रसाईको रिट, दियो निर्देशनात्मक आदेश

झापा, १३ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले रिट खारेजीसँगै उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो । प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ [...] The post सर्वोच्चले खारेज गर्यो दुर्गा प्रसाईको रिट, दियो निर्देशनात्मक आदेश appeared first on Jhapa Online.

Nov 28, 2024 - 01:48
 0
सर्वोच्चले खारेज गर्यो दुर्गा प्रसाईको रिट, दियो निर्देशनात्मक आदेश

झापा, १३ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले रिट खारेजीसँगै उनी थुनामै रहने भएका छन् ।

प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।

प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ।

The post सर्वोच्चले खारेज गर्यो दुर्गा प्रसाईको रिट, दियो निर्देशनात्मक आदेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register