समृद्धि फाइनान्सको सीईओमा लोहनी पुन: नियुक्त

काठमाडौँ । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहोनी नियुक्त भएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागी निरन्तरता दिएको हो । अव चार वर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार सम्हाल्ने छन् ।

Dec 1, 2024 - 10:05
 0
समृद्धि फाइनान्सको सीईओमा लोहनी पुन: नियुक्त

काठमाडौँ । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहोनी नियुक्त भएका छन् ।

मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागी निरन्तरता दिएको हो ।

अव चार वर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार सम्हाल्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register