महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पुस १ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित […]

Dec 16, 2024 - 08:15
 0
महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको पुस १ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

गत वर्ष बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register