छविलाल जोशीसँग ८८ लाख धरौटी माग

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्। रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

Jan 9, 2025 - 12:24
 0
छविलाल जोशीसँग ८८ लाख धरौटी माग

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ।

जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register