‘कतिपयले मलाई चिन्नै छाडे, म साधारण र इमान्दार मान्छे हूँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिले कतिपयले चिन्न छोडेको भन्दै आफ्नो स्वमूल्यांक गरेका ओलीले आफू साधारण र इमान्दारिताका साथ काम गर्ने मान्छे भएको बताएका छन् । त्यस्तै, उनले अहिले आफू र एमाले […]

Jan 9, 2025 - 11:42
 0
‘कतिपयले मलाई चिन्नै छाडे, म साधारण र इमान्दार मान्छे हूँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अहिले कतिपयले चिन्न छोडेको भन्दै आफ्नो स्वमूल्यांक गरेका ओलीले आफू साधारण र इमान्दारिताका साथ काम गर्ने मान्छे भएको बताएका छन् ।

त्यस्तै, उनले अहिले आफू र एमाले सिध्याउने भन्दै धेरै मान्छे लागिरहेको विषय उल्लेख गर्दै झिंगाले सरापेर डिंगा नपर्ने उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register