रोल्स रोयसलाई टक्कर दिन ह्वावेले सार्वजनिक गर्‍यो विद्युतीय गाडी, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले विद्युतीय गाडी सार्वजनिक गरेको छ । मङ्गलबार कम्पनीले गुआङडोङ प्रान्तको सेन्जेन सहरमा बहु प्रतीक्षित मइस्ट्रो एस ८०० ईभी सार्वजनिक गरेको हो ।  प्रिमियम डिजाइनमा ह्वावेले ल्याएको यस कारले लक्जरी ब्रान्ड रोल्स रोयस र मर्सिडिज मेब्याचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । कम्पनीले ल्याएको मइस्ट्रो ब्रान्डको यो नै पहिलो विद्युतीय गाडी हो । यसअघि ह्वावेले स्थानीय सवारी निर्मातासँगको सहकार्यमा तीन ओटा ब्रान्ड सार्वजनिक गरेको थियो । मइस्ट्रो भने ह्वावेले स्थानीय अटो निर्माता जेएसीसँग सहकार्य गरी ल्याएक...

Dec 2, 2024 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register