बिर्तामोडमा फलामको गेटले किचेर घाइते भएका बालकको मृत्यु

झापा, १७ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर १३ गते फलामको चेन गेटले किचेर घाइते भएका बालकको आज उपचारको क्रममा मृत्यु भएको छ । इलामा देउमाई नगरपालिका–८ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–१ बुद्दचोक स्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको छोरा ३ वर्षीय दिवाहाङ राई खेल्ने क्रममा फलामको चेन गेटले किचि [...] The post बिर्तामोडमा फलामको गेटले किचेर घाइते भएका बालकको मृत्यु appeared first on Jhapa Online.

Dec 2, 2024 - 14:42
 0
बिर्तामोडमा फलामको गेटले किचेर घाइते भएका बालकको मृत्यु

झापा, १७ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर १३ गते फलामको चेन गेटले किचेर घाइते भएका बालकको आज उपचारको क्रममा मृत्यु भएको छ ।

इलामा देउमाई नगरपालिका–८ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–१ बुद्दचोक स्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको छोरा ३ वर्षीय दिवाहाङ राई खेल्ने क्रममा फलामको चेन गेटले किचि घाइते भएका थिए ।

उपचारको लागी बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज दिउँसो मृत्यु भएको हो ।

The post बिर्तामोडमा फलामको गेटले किचेर घाइते भएका बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register