बेलका- ९ मा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ मा जारी मतगणनाम माओवादीका भरत घिमिरेले अग्रता कायमै राखेका छन् । उनले २७७ मत ल्याउँदा नेकपा एमालेका मोहन खड्काले २४९ मत पाएका छन् । नेपाली कांग्रेसका नबिन बस्नेतले १८८ मत पाएका छन् भने जसपाका राजकुमार राईले १०३ मत पाएका छन् । रास्वपाका तेजमाम बि‍कले ४४ मत पाएका छन् । हालसम्म […]

Dec 2, 2024 - 14:59
 0
बेलका- ९ मा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ मा जारी मतगणनाम माओवादीका भरत घिमिरेले अग्रता कायमै राखेका छन् । उनले २७७ मत ल्याउँदा नेकपा एमालेका मोहन खड्काले २४९ मत पाएका छन् ।

नेपाली कांग्रेसका नबिन बस्नेतले १८८ मत पाएका छन् भने जसपाका राजकुमार राईले १०३ मत पाएका छन् । रास्वपाका तेजमाम बि‍कले ४४ मत पाएका छन् ।

हालसम्म ९०० मत गणना गर्दा २१ मत बदर रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register