काम नगर्ने र कमसल काम गर्ने २० कम्पनी कालोसूचीमा 

काठमाडौँ । सरकारले २० कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २० कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।  कार्यालयको सूचना अनुसार कालोसूचीमा पर्नेमा निर्माण कम्पनी र आपूर्तिकर्ता छन् ।  ती कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ […]

Dec 3, 2024 - 10:24
 0
काम नगर्ने र कमसल काम गर्ने २० कम्पनी कालोसूचीमा 

काठमाडौँ । सरकारले २० कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २० कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । 

कार्यालयको सूचना अनुसार कालोसूचीमा पर्नेमा निर्माण कम्पनी र आपूर्तिकर्ता छन् । 

ती कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारोबारमा भाग लिन पाउने छैनन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको लिस्टः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register