पूर्ण रूपमा एआई-आधारित ‘डिया’ ब्राउजर आउँदै, पुरानालाई टक्कर देला ?

काठमाडौं । आर्क ब्राउजर निर्माता द ब्राउजर कम्पनीले एआईमा आधारित ब्राउजर ‘डिया’ ल्याउने भएको छ । हालै सार्वजनिक एक भिडिओमा कम्पनीले ‘डिया’ ब्राउजरलाई पूर्णरूपमा नयाँ शैलीमा तयार पार्न लागिरहेको बताएको छ, जसमा दैनिक कामलाई सजिलो बनाउने थुप्रै एआई सुधावि हुनेछन् । कम्पनीका अनुसार यो ‘स्मार्ट वेब ब्राउजर’ हुनेछ । कम्पनीका सीईओ जोश मिलरले भनेका छन्, “एआईको भविष्य कुनै बटन वा एप मात्र होइन, यो ब्राउजर तहमा बनेको पूर्ण नयाँ कम्प्युटिङ वातावरण हुनेछ ।” भिडिओमा डिया ब्राउजरक...

Dec 4, 2024 - 13:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register