तीन सातादेखि निरन्तर सुनवाइमा रहेको वाईडबडी हेर्दाहेर्दैमा

काठमाडौं । विशेष अदालतले वाईडबडी भ्रष्टाचार मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो आदेश गरेका हुन् । तीन सातादेखि विशेष अदालतमा वाईडबडी भ्रष्टाचार मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ ।

Dec 4, 2024 - 13:24
 0
तीन सातादेखि  निरन्तर सुनवाइमा रहेको वाईडबडी हेर्दाहेर्दैमा

काठमाडौं । विशेष अदालतले वाईडबडी भ्रष्टाचार मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो आदेश गरेका हुन् ।

तीन सातादेखि विशेष अदालतमा वाईडबडी भ्रष्टाचार मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register