ह्वाट्सएपले ल्यायो कसैले टाइप गर्दा थाहा दिने ‘इन्डिकेटर’ फिचर

काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाट्सएपले ‘टाइपिङ इन्डिकेटर’ फिचर सार्वजनिक गरेको छ । कुनै प्रयोगकर्ताले टाइप गरिरहेको अवस्थामा च्याट स्क्रिनको तल तीन वटा बाउन्सिङ डट्स (‘...’) को एनिमेसन देखाउने गरी ह्वाट्सएपले यो फिचर ल्याएको हो । यसमा टाइप गरिरहेका व्यक्तिको प्रोफाइल फोटो पनि देखिनेछ । कम्पनीका अनुसार ग्रुप वा पर्सनल दुवै च्याटमा यो फिचर उपलब्ध ‍छ । विशेषगरी ग्रुप च्याटमा धेरै व्यक्तिहरू एकैपटक टाइप गरिरहेको समयमा यो फिचर उपयोगी हुन्छ । मेटाकै मेसेन्जर, इन्स्टाग्राम, एप्पलको आईमे...

Dec 6, 2024 - 06:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register