तार्केश्वर नगरपालिकाले सुरु गर्यो ‘कता हो एप’, नागरिकलाई आपतकालीन सेवा सजिलै उपलब्ध हुने
काठमाडौं । तारकेश्वर नगरपालिकाले आपतकालीन अवस्थामा तत्काल उद्धार तथा सहयोग पुर्‍याउने उद्देश्यले ‘इमरजेन्सी रेस्पोन्स कन्सोल’ (Emergency Response Console) सञ्चालनमा ल्याएको छ । नगरपालिकाको विपद् व्यवस्थापन शाखाको पहलमा हार्डवेयरमा आधारित यो अत्याधुनिक प्रणाली जडान गरिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर नगरप्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमका बीच उक्त प्रणालीको उद्घाटन गरे । नगरपालिकाका अनुसार यस प्रणालीमार्फत नगरवासीले स्वास्थ्य, सुरक्षा, आगलागी जस्ता आपतकालीन अवस्थामा न...

What's Your Reaction?






