रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

Jan 15, 2025 - 11:38
 0
रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register