नेपाली बजारमा भित्रियो नयाँ चिनियाँ बिजुली गाडी ‘जीएसई’, मूल्य ५४ लाख

काठमाडौं । नेपाली बजारमा नयाँ चिनियाँ बिजुली गाडी भित्रिएको छ । सौर्य अटोमोबाइल्सले जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) को प्रिमियम गाडी जीएसई (GSE) भित्र्याएको हो । सन् २०१५ मा स्थापना भएको यस कम्पनी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पुरानाो कम्पनी हो । कम्पनीका अनुसार ग्राउन्ड क्लियरन्स १७० मिलिमिटर रहेकाले यो गाडी नेपालको भूगोल सुहाउँदो रहेको छ । गाडीलाई एक पटकको चार्जमा ४२० किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ । यसैगरी...

Dec 15, 2024 - 06:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register