भ्रामक टाइटल र थम्बनेल सहित युट्युबमा भिडिओ राखे अब स्वतः डिलिट हुने
काठमाडौं । युट्युबले अब क्लिकबेट विरुद्ध कडा कदम चाल्ने भएको । थम्बनेल र टाइटल एउटा अनि भिडिओको कन्टेन्ट अर्को बनाउने क्रिएटरलाई निरुत्साहित गर्न कम्पनीले विशेष रणनीति अपनाउने भएको हो । कम्पनीले हालै मात्र ब्लक सार्वजनिक गर्दै त्यस्ता क्रिएटरलाई निरुत्साहित गर्न उनीहरूको भिडिओ नै हटाउने जनाएको छ । सञ्चारमाध्यम द भर्जसँग कुरा गर्दै युट्युबका प्रवक्ता ज्याक मेलनले विभिन्न देशमा यो फिचर परीक्षण गरिसकेको बताएका छन् । युट्युबका अनुसार यो फिचर सबैभन्दा पहिले भारतमा सुरु हुँदैछ । यसरी क्लिकबेट भिडिओलाई निरुत्साहित गर्दा अडिय...

What's Your Reaction?






