मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनफाबाट सेयरधनीलाई लाभांश नदिएर हात खाली बनाएको हो । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो । […]

Dec 17, 2024 - 06:15
 0
मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनफाबाट सेयरधनीलाई लाभांश नदिएर हात खाली बनाएको हो ।

बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।

बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरु निराश भएका छन् ।

मुक्तिनाथले आर्थिक वर्ष २०७९/८० मा भने १०. २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register