सोमपाल आउट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कर्णालीका कप्तान सोमपाल कामी ५ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका शेर मल्लले आउट गरे । यसअघि अर्जुन घर्ती २, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ ।
कर्णालीका कप्तान सोमपाल कामी ५ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका शेर मल्लले आउट गरे ।
यसअघि अर्जुन घर्ती २, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।
What's Your Reaction?






