विदेशमा रहेका नेपालीका सन्तानलाई मातृभाषा सिकाउने एप ‘बाह्रखरी-लर्न नेपाली’

  काठमाडौं । करिब एक वर्षअघि रोशन रिजालकी बहिनी विदेशबाट नेपाल फर्किइन् । उनीसँगै डेढ वर्षका छोरा, अर्थात् रोशनका भान्जा पनि नेपाल आएका थिए । भान्जा प्रष्ट नेपाली बोल्न जान्दैनथे, न त घरका अन्य सदस्य नै उनीसँग अङ्ग्रेजीमा कुरा गर्न सक्थे । रोशनले यस्तो परिस्थितिको सामना गरेको यो पहिलो पटक थिएन । विदेशमा रहेका आफन्तका छोराछोरीसँग कुरा गर्दा उनले जहिल्यै यस्तै समस्या भोग्नुपर्थ्यो । यो रोशनका लागि समस्या नै त थिएन तर विदेशमा बस्ने नेपालीका सन्तानले नेपाली भाषा नबुझ्ने र बोल्न नसक्ने अवस्था दिनानुदिन बढ्दै जाँदा...

Mar 5, 2025 - 10:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register