रविविरुद्द झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर भएको हो । जिल्ला सरकारी […]

Dec 22, 2024 - 09:11
 0
रविविरुद्द झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

लामिछानेविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध सो रकम बराबरको बिगो माग दाबी परेको जानकारी दिइन् ।

साथै, उनकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register