पोखरामा सुरु भयो अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभल (तस्विरहरु)
काठमाडौँ । पोखरामा मंगलबारदेखि अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु भएको छ । बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालको सिरान पामेमा पुष ९ गतेदेखि १७ गतेसम्म उक्त फेस्टिभल हुने भएको हो । अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा हुन लागेको उक्त फेस्टिभल नेपालमै पहिलो हो । फेस्टिभलमा विभिन्न १५ देशका १७ हट एयर बेलुन […]

काठमाडौँ । पोखरामा मंगलबारदेखि अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु भएको छ । बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालको सिरान पामेमा पुष ९ गतेदेखि १७ गतेसम्म उक्त फेस्टिभल हुने भएको हो ।
अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा हुन लागेको उक्त फेस्टिभल नेपालमै पहिलो हो । फेस्टिभलमा विभिन्न १५ देशका १७ हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् । साहसिक खेलका रुपमा लिइने हट एयर बेलुन फेस्टिभलले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
What's Your Reaction?






