एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो
काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको छ । बैठकमा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने […]

काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने पनि उनले बताए ।
What's Your Reaction?






