देशभर इन्टरनेट डाउन, के होला कारण ?
काठमाडौं । नेपालको इन्टरनेट सेवा एक्कासि डाउन भएको छ । आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् । समस्याको यकिन कारण स्पष्ट नभइसकेको भए पनि अपस्ट्रिम प्रदायक (नेपालमा इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने भारतीय कम्पनी) को तह बाटै ब्यान्डविथ आपूर्तिमा कमी आएको बुझिएको छ । एक इन्टरनेट सेवा प्रदायक कम्पनीका प्राविधिकका अनुसार देशमा आपूर्ति भइरहेको करिब आधा ब्यान्डविथ गुमेको छ । यसैबीच, इन्टरनेट सेवाप्रद...

What's Your Reaction?






