फोनलोन लिने तर नतिर्ने ५० ऋणीहरूको तीन पुस्ते सार्वजनिक

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो ‘फोन लोन’ सुविधा अन्तर्गत लिएको कर्जा समयमा नतिर्ने ५० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । पटक-पटकको ताकेतापछि पनि ऋणीहरू सम्पर्कमा नआएको र कर्जा चुक्ता गर्न अटेर गरेकाले बैंकले मंगलबार उनीहरूको तीन पुस्ते विवरणसहितको सार्वजनिक सूचना जारी गरेको हो । बैंकको ऋणीहरूलाई कर्जा चुक्ता गर्नका लागि ३५ दिनको अन्तिम म्याद दिएको छ । फोन लोन सेवामार्फत सहजै उपलब्ध गराइएको कर्जा सुविधा लिएका ऋणीहरूले तोकिएको समयमा साँवा तथा ब्याज भुक्तानी नगरेको र बैंकको सम्पर्कमा समेत नरहे...

Jun 18, 2025 - 05:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register