माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री

काठमाडौं । माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ । व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो । थारू समुदायले मनाउने माघी (माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ । आज माघे सक्रान्ति मगर, थारु लगायत अन्य जातिहरूले […]

Jan 14, 2025 - 07:32
 0
माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री

काठमाडौं । माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ । व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो ।

थारू समुदायले मनाउने माघी (माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ । आज माघे सक्रान्ति मगर, थारु लगायत अन्य जातिहरूले पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register